फर्केर हेर्दा : अमेरिकी अध्यागमनका क्षेत्रमा सन् २०१८ मा आएका २८ मुख्य परिवर्तन


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

अमेरिकी अध्यागमनका क्षेत्रमा सन् २०१८ मा निकै ठूला ठूला परिवतर्नहरु आए । खासगरी संसदबाट कानुन नै पारित गरेर अध्यागमन परिवर्तन ल्याउन ट्रम्प प्रशासन सफल हुन नसकेपनि कैयन नयाँ नीति र परिवर्तनहरु अध्यागमनका क्षेत्रमा आएका छन् । कतिपय परिवर्तनहरु सकारात्मक छन् भने धेरैजसो परिवर्तनहरु आप्रवासीहरुलाई चेपुवामा पार्ने प्रकारका छन् । सन् २०१८ मा अमेरिकी अध्यागमनका क्षेत्रमा आएका २८ मुख्य परिवर्तनलाई हामीले लिपिबद्ध गरेका छौं ।

अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

अमेरिकाको भिसा प्रकृयामा फेरबदल, ७२ घण्टा अगाडि विद्युतीय आवेदन दिनुपर्ने

अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यकारी महान्यायाधिवक्ताको एसाइलममाथि पहिलो आक्रमण, निर्णयका लागि आफूसमक्ष झिकाए मुद्दा

युएससीआईएसमा ४३ प्रकारका आवेदनमा क्रेडिटकार्डबाट शुल्क तिर्न सकिने

कामदार भिसामा नयाँ नियम, अमेरिकन डिग्री होल्डरलाई मालामाल, अरुलाई मुस्किल

अमेरिकामा कार्यालय रहेको कम्पनीमा काम गर्न १ बर्ष विदेशको कम्पनीमा काम गर्नैपर्ने

युएससीआईएसले नोटिस टु अपियरबारेको नयाँ नीति जारी राख्ने, नोभेम्बर १९ पछि यस्तो हुने

नक्कली आशंका भएपछि अमेरिकामा स्वीकृत भइसकेका हजारौं एसाइलमका केस पुन छानविन गरिदै

छिटो ग्रिनकार्ड चाहनेकालागि बढाइयो शीघ्र प्रकृया शुल्क, नयाँ शुल्क १४१० डलर

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम घोषणा (पूर्ण पाठ)

सेप्टेम्बर ११ बाट नयाँ नियम : थप कागजातको अवशर विनै ग्रिनकार्ड अस्वीकार !

अमेरिकामा बन्द गरिसकिएका हजारौं देशनिकालाका मुद्दा पुन खोलिदै, ८ हजार मुद्दा पुन ब्यूताइयो

विद्यार्थी भिसामा आउनेका लागि गैरकानुनी उपस्थीतिबारे अमेरिकामा नयाँ नियम

ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने

अमेरिकी नागरिकता खोस्नसक्ने ‘अपरेशन जानुस’ : कैयन नेपाली समेत जोखिममा

अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन् ग्रिनकार्ड

ट्रम्पले विभिन्न देशलाई लगाएको अनिश्चितकालिन यात्राप्रतिबन्ध आदेश सर्बोच्चबाट सदर, यस्तो छ प्रभाव

अमेरिकी नागरिकता नयाँ डिजाइनमा, पहिले लिएकाले के गर्ने ?

नेपालको टीपीएस नथप्ने अमेरिकाको औपचारिक घोषणा, हजारौंले देशनिकालाको सामना गर्ने

डेलिभर नभएका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनमा नष्ट गरिने

अब सबै अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने

गर्भवती महिलालाई अध्यागमन जेलमा नराख्ने नीतिको अन्त्य

एसाइलमका कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने (भिडियो)

अमेरिकाको सरकारी परिभाषाबाट हटाइयो ‘आप्रवासीको देश’ शब्द

अब अमेरिकामा एसाइलम अन्तरवार्ताको मिति २१ दिनमा, पछि फाइल गर्नेको अन्तरवार्ता अगाडि

अमेरिकामा ‘रिफ्युजी / एसाइलीका परिवार आवेदन’ प्रकृयामा परिवर्तन

अमेरिका आउनेका विद्युतीय उपकरण जाँच तीब्र पार्न नयाँ निर्देशिका, सम्पर्क नम्बर र सन्देश हेर्न सक्ने

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com