अमेरिकी सार्वजनिक आवासमा नागरिकता वा वैध अध्यागमन प्रमाण अनिवार्य, ८० हजार विस्थापित हुने जोखिम
अमेरिकी आवास तथा सहरी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नयाँ नियमअनुसार संघीय अनुदान प्राप्त सार्वजनिक आवासमा बस्ने बासिन्दाहरूले अब अमेरिकी नागरिकता वा योग्य अध्यागमन हैसियतको प्रमाण पेस गर्नुपर्ने भएको छ । बजेट तथा नीति…
