२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026
प्रीतिबाट युनिकोड

Free Nepali font converter by Khasokhas

माथि लेखेको अनुसारको युनिकोड तलको बक्समा हेर्नुहोस्:
० अक्षर
विशेष अक्षर क्लिक गरेर तलको युनिकोड बक्समा थप्नुहोस्
स्वर
व्यञ्जन
मात्रा
संयुक्त अक्षर
अंक
चिन्ह

प्रीति टु युनिकोड कन्भर्टर के हो?

प्रीति (Preeti) पुरानो नेपाली फन्ट हो, जुन वेबसाइट, फेसबुक वा मोबाइलमा सही देखिँदैन। यो कन्भर्टरले प्रीतिमा लेखिएको अक्षरलाई तुरुन्तै युनिकोड नेपालीमा बदल्छ, जुन जहाँ पनि प्रयोग गर्न सकिन्छ। Unicode → Preeti ट्याबबाट उल्टो दिशामा पनि बदल्न सकिन्छ।

कसरी प्रयोग गर्ने?

माथिको बक्समा प्रीति फन्टमा टाइप वा पेस्ट गर्नुहोस्। तलको बक्समा युनिकोड आफैँ आउँछ। विशेष अक्षर चाहिए "विशेष अक्षर" मा क्लिक गर्नुहोस्, अनि "युनिकोड कपी गर्नुहोस्" थिच्नुहोस्।

© 2026 Khasokhas · Preeti to Unicode converter Developed by appharu