फोटोको पावर

अर्धाकार चन्द्रमाको दृश्य

रमजानको पवित्र महिनामा महेन्द्रनगरबाट देखिएको अर्धाकार चन्द्रमा को दृश्य । तस्बिरः शेरबहादुर सिंह / रासस

महामारीका बीच क्रिसमसमा झकिझकाउ न्युयोर्क (फोटो फिचर)

केहीदिनदेखि झकिझकाउ रहेको न्युयोर्क कोरोनाको महामारीका बीच क्रिसमसमा अझ चम्कियो । रकफेलर सेन्टरमा ७५ फिट अग्लो र ४५ फिट चौडा क्रिसमस ट्रीले म्यानहटनको रौनक बढाएको थियो । ५० हजार बत्तिहरु

न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात, १५ तस्वीरमा

१८ इन्चसम्म हिमपातको अपेक्षा गरिएको न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । सडकमा हिउँ सोहोर्ने गाडीहरु परिचालन गरिएको

प्रचण्ड परिवारको दशैं (फोटो फिचर)

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारको दशैंका फोटोहरु सार्वजनिक गरिएको छ । जसमा प्रचण्ड र उहाँकी पत्नीले भने दशैंको टिका लगाउनुभएको छैन ।

सुशान्त सिंह राजपूतका लागि न्याय माग्दै न्युयोर्कका नेपाली फ्यान

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबारे अनुसन्धान भइरहेका बेला न्युयोर्कका केही नेपाली फ्यानहरु प्लेकार्ड बोकेर टाइम्स स्क्वायर र ब्रुकलिन ब्रिजमा । फोटो :  सक्षम अधिकारी

सेप्टेम्बर ११ का ती शक्तिशाली २४ तस्बिर जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन

उफ गर्मी ! (फोटो फिचर)

न्युयोर्कमा आइतबार दिउसोदेखि बढेको अत्याधिक गर्मीका कारण हिट एड्भाइजरी जारी गरिएको छ । आइतबार न्युयोर्कको तापक्रम ९५ डिग्री फरेनहाइटसम्म पुगेको छ भने सोमबार १०० डिग्री फरेनहाइट पुग्ने अपेक्षा गरिएको छ

अमेरिकामा संकटकालको दुईमहिनापछि देखिएको न्युयोर्क (फोटो फिचर)

अमेरिकामा कोरोनाको महामारीका कारण संकटकालको घोषणा गरिएको आज ठ्याक्कै २ महिना पूरा भएको छ । अर्थात् मार्च १३ मा अमेरिकामा राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको थियो । यो दुईमहिनाको अवधि

नेपालमा लक डाउन तेस्राे साता, १२ तस्वीरमा लकडाउनपछिको काठमाडौं

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९, कोरोना भाइरसको संभावित जोखिम कम गर्न नेपाल सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । नेपाल लकडाउनको तेस्राे साता सुरु भएकाे छ

ठमेलको नाइट क्लबमा पूर्वराजाको नाच (फोटो र भिडियो)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित ठमेलमा रहेको एक नाइट क्लबमा नाचेको भिडियोले चर्चा पाएको छ । ठमेलको एलओडी लर्ड अफ ड्रिङ्क्समा पूर्वराजपरिवार अकस्मात पुगेको थियो । पूर्व राजा ज्ञानेन्द्रका साथमा पूर्वयुवराज्ञी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com