सुशान्त सिंह राजपूतका लागि न्याय माग्दै न्युयोर्कका नेपाली फ्यान
प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/09/119570701_627347344818806_3193041533437370830_n.jpg?fit=1200%2C1600&ssl=1)
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबारे अनुसन्धान भइरहेका बेला न्युयोर्कका केही नेपाली फ्यानहरु प्लेकार्ड बोकेर टाइम्स स्क्वायर र ब्रुकलिन ब्रिजमा । फोटो : सक्षम अधिकारी