
हामी यो साप्ताहिक न्यूजलेटरमा साताभरि अमेरिकी अध्यागमन लगायतका विषयमा भएका परिवर्तन र अपडेटहरूलाई समावेश गर्छौं। यस अंकमा यो साताका अपडेटहरूलाई राउन्डअप गरेका छौं। निजी कम्पनीहरूलाई कागजातविहीन आप्रवासी ट्र्याकिङको जिम्मा दिने

क्यानडा सरकारले होम केयर वर्करहरूका लागि नयाँ इमिग्रेशन पाइलट कार्यक्रम सुरु गर्न लागेकोमा त्यसको विस्तृत योग्यता विवरण प्रकाशित गरेको छ। इमिग्रेशन, रिफ्युजी र नागरिकता क्यानडा आईआरसीसीले मार्च ३१, २०२५ मा

क्यानडाले भिजिटर लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे नयाँ नियम ल्याएको छ । क्यानडाले आफ्नो आप्रवासन र शरणार्थी सुरक्षा नियमावलीलाई अद्यावधिक गर्दै अस्थायी भिसा कागजातहरु रद्द गर्ने प्रक्रियामा सुधार गरेको छ।

क्यानडा सरकारले होम केयर वर्करहरूका लागि नयाँ इमिग्रेशन पाइलट कार्यक्रम सुरु गर्न लागेको छ। इमिग्रेशन, रिफ्युजी र नागरिकता क्यानडा (आईआरसीसी) ले यो कार्यक्रम मार्च ३१, २०२५ मा सुरु हुने घोषणा

क्यानडाले लगातार दोस्रो वर्ष २०२५ मा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा सीमितता लगाउने भएको छ, जसअनुसार सरकारले आवास, स्वास्थ्य सेवा तथा अन्य सेवाहरूमा पर्ने दबाब कम गर्ने प्रयास जारी राखेको छ। क्यानडाले

अब टर्की हुँदै मेक्सिको, पानामा, ब्राजिल र भेनेजुयला जाने नेपालीलाई ट्रान्जिट भिसा चाहिने भएको छ । टर्कीको ट्रान्जिट हुँदै यात्रा गर्दा नेपालीहरुले अब इलेक्ट्रोनिक एयरपोर्ट ट्रान्जिट भिसा लिनुपर्ने भएको छ

अमेरिकी ग्रिनकार्डवाहक अमेरिकावाहिर यात्रा गर्दा एकैपटकमा ६ महिनाभन्दा बढी बाहिर बसेमा अमेरिकी नागरिकता लिने बेलामा समस्या हुनसक्ने युएससीआईएसले स्पष्ट पारेको छ । युएससीआईएसले एकपटकमा ६ महिनाभन्दा बढी अमेरिकाबाहिर बसेमा ग्रिनकार्डवाहकले

क्यानडाले देशमा आवास र स्वास्थ्य सेवामा परेको दबाबलाई सम्बोधन गर्ने प्रयास स्वरुप आगामी दुई वर्षसम्म देशमा आउने विदेशी विद्यार्थीहरूको संख्या सीमित गर्ने घोषणा गरेको छ । यो सिमाबन्दीले विदेशी विद्यार्थीको

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक

संयुक्त अरब इमिरेट्सले गत महिना आफ्नो भिसा नीतिमा परिवर्तन घोषणा गरेकोमा उक्त परिवर्तन अक्टोबर ३ देखि लागू भएको छ। देशको अध्यागमन नीतिमा परिर्वतन अन्तर्गत लागू भएको नयाँ भिसा नियममा पर्यटकका
KHASOKHAS