फ्याक्ट चेक

भोटेकोशी बाढीपछि राहत र उद्धार प्रभावित हुनेगरी एआई भिडियो र गलत सूचनाको बाढी

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अर्को एउटा बाढी आयो – ‘भ्रामक र नक्कली सूचनाको’ । एआईबाट बनाइएका तस्बिर, पुराना भिडियो र विदेशका

white concrete building under clear blue sky
के अमेरिकामा १४ लाख कागजातविहीनले मेडिकेड गुमाउने बिल पारित भएको हो?

अमेरिकी प्रतिनिधि सभाबाट पारित भएको प्रस्तावित विधेयकलाई सिनेटले अनुमोदन गरेमा अमेरिकामा बसोबास गर्ने करिब १४ लाख कागजातविहीन आप्रवासीहरूले मेडिकेड गुमाउने ट्रम्प प्रशासन र रिपब्लिकन सांसदहरूले गरेको व्याख्या सत्य नभएको देखिएको

नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन

नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन भोलिदेखि ‘नयाँ सञ्चार नियम लागू हुने’ दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्टमा लेखिए अनुसार, ह्वाट्सएप र ह्वाट्सएप

नझुक्किनुहोला, ट्रम्प प्रशासनले नेपालीको टीपीएस खारेजीको घोषणा गरेको छैन

सामाजिक सञ्जालमा गरिएका केही पोष्टहरुमा ट्रम्प प्रशासनले नेपालीको टीपीएस खारेजीको घोषणा गरेको दावी गरेपनि यो दावी सत्य होइन । ट्रम्प प्रशासनले अहिले सम्म नेपालीहरूको टीपीएस खारेज गर्ने कुनै आधिकारिक घोषणा

फ्याक्ट चेकः डिभी अन्त्य गर्नेबारे २०१७ को ट्रम्पको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल

डोनाल्ड ट्रम्पको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा ट्रम्पले भनेका छन् -‘आज म डाइभर्सिटी भिसा लोटरी खारेजको प्रकृया सुरु गर्दैछु । म संसदलाई तुरुन्तै यो डाइभर्सिटी

नझुक्किनुहोला, टेक्सासमा मुनाका हत्या अभियुक्त बबीसिंह नेपाली नागरिक भएको पुष्टी भएको छैन

खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति पक्राउ बबीसिंह शाह नेपाली नागरिक भएको पुष्टी भएको छैन । वासिंटन

फ्याक्ट चेक: टेक्सासमा मारिएकी मुनाका प्रेमी भनिएका व्यक्ति पक्राउ परेका बबीसिंह हुन्?

खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेका प्रेमी भनिएका व्यक्ति पक्राउ परेका बबीसिंह शाह होइनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बबीसिंह शाह र मुना

फ्याक्ट चेक: बेलायतका निवर्तमान प्रधानमन्त्री सुनकले डेलिभरी ड्राइभरको काम सुरु गरेका हुन्?

बेलायतका निवर्तमान प्रधानमन्त्रीले डेलिभरी ड्राइभरको काम सुरु गरेको भन्दै एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमध्ये पोस्ट कमिंग्स इफेक्ट नामको फेसबुक पेजमा शेयर गरिएको एउटा फोटोमा ३८ हजारभन्दा

फ्याक्ट चेक: युएससीआईएसबाटै ग्रिनकार्ड नविकरणबारे गलत सुचना प्रवाह

ग्रिनकार्ड नविकरणका सन्दर्भमा युएससीईआएसले आउटडेटेड सुचना प्रवाह गरेपछि सेवाग्राहीहरु अन्यौलमा परेका छन् । युएससीआईएसले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकी नागरिकताका लागि आवेदन दिएपनि अधिकांश सन्दर्भमा म्याद सकिदै गरेको ग्रिनकार्डका

rectangular brown wooden tray filled with tea
फ्याक्ट चेक: के गाँजाको चिया पिउँदा मधुमेहका बिरामीहरुलाई फाइदा हुन्छ?

गाँजाको चिया पिउँदा मधुमेहका बिरामीहरुलाई फाइदा हुने केही दावीहरु सामाजिक सञ्जालमा देखिएका छन् । भिम उपाध्यायको फेसबुक एकाउन्टमा शेयर गरिएका यस्तै दुईवटा दावीहरुमा सयौं कमेन्टहरु आएका छन् भने केही दर्जनले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com