फ्याक्ट चेक

फ्याक्ट चेक : टाइम्स स्क्वायरको बिलबोर्डमा रामको तस्वीर राखिएको सत्य हो ?

अगस्त ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा रामको मन्दिर निर्माणका लागि भूमिपूजा गरेका थिए । लगत्तै न्युयोर्कको टाइम्स स्क्वायरका बिलबोर्डहरुमा रामको तस्वीर देखाइएका फोटोहरु भाइरल बने । एउटा भाइरल

फ्याक्ट चेक : कोरोनाबिरुद्ध हिन्दुमन्त्र पाठ गर्न ह्वाइटहाउसमा पुजारी बोलाइएको हो ?

राष्ट्रिय प्राथना दिवशको अवशरमा ह्वाइट हाउसमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न धर्म सम्बन्धित व्यक्तिलाई बोलाइएको थियो । उक्त कार्यक्रममा क्रिश्चियन, यहुदी, हिन्दु र मुस्लिम धर्मका धार्मिक व्यक्तित्वहरुले

फ्याक्ट चेक : नेपालीको टीपीएसको कागजातको अवधि अरु थपिएको छैन

के नेपालीको टीपीएस अरु ६ महिना थपिएको हो ? होइन । नेपाल लगायत ६ देशका टीपीएसवाहकको कागजातको अवधि सन् २०२१ को जनवरी ४ बाट अहिलेसम्म अरु थप भएको छैन ।

फ्याक्ट चेक : के अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किदैछ ?

अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किने विभिन्न प्रकारका हल्लाहरु त सुन्नुभएको होला । तर यो हल्ला झुठो हो । सत्य के हो भने अप्रिल २९ मा एउटा छुद्रग्रह पृथ्वीभन्दा ४

फ्याक्ट चेक : कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीका अधिकांश दावी गलत

नेपालका प्रधानमन्त्री केपीओलीको एउटा भिडियो भाइरल भएको छ । जसमा केही दावीहरु गरिएको छ । ती दावीहरुबारे हामीले फ्याक्ट चेक गरेका छौं । प्रधानमन्त्रीले भाइरस जीवित प्राणी नभएको बताउनुभएको छ

फ्याक्ट चेक : न्युयोर्कमा गर्भवती नेपाली महिला कोरोनासँग लडिरहेको भनिएको फोटो सत्य हो ?

अमेरिकाको न्युयोर्कमा एकजना नेपाली गर्भवती महिला कोरोना भाइरसको संक्रमणसँग लड्दै गरेको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । एकजना निमेष पौडेल नाम गरेका व्यक्तिले ती महिला गर्भवती भएको

फ्याक्ट चेक : १२ सयको राहत आगामी सिजनको ट्याक्स रिटर्नको एड्भान्स रकम हो ?

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटबाट जुध्न अमेरिकी सरकारले करदातालाई प्रदान गर्न सुरु गरेको १२ सय डलरको राहत रकमबारेका विभिन्न अफवाह सामाजिक सञ्जालहरुमा फैलिरहेका छन् । त्यसमध्ये एउटा अफवाह अहिले उक्त

फ्याक्ट चेक : न्युयोर्कमा पवन मल्लको मृत्यु अस्पतालमा भएको हो वा घरमै ?

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्ल (प्रकाश) को कोरोना संक्रमणका कारण बुधबार विहान मृत्यु भयो । न्यूयोर्क उडसाइडमा उनी बस्दै आएको अपार्टमेन्टमा मल्लको मृत्युपछि विभिन्न प्रश्नहरु उब्जिए ।

फ्याक्ट चेक : ट्रम्पले अमेरिकामा रहेका विदेशीलाई ७ दिनमा देश छाड्न आदेश दिए ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका विदेशी नागरिकलाई ७ दिनमा देश छाड्न आदेश दिएको भन्दै समाचारहरु आइरहेका छन् । कैयन नेपाली संचारमाध्यमले यो समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

फ्याक्ट चेक : के अमेरिकामा भोकै मर्न लागेको भन्दै भिडियोमा रुने युवकको भनाई सत्य छ ?

आफू चापागाई थरको भएको र भर्जिनियामा बस्दै आएको तर खानेकुरा नपाएर मर्न लागेको भन्दै एकजना नेपाली युवाको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । यी युवा भर्जिनियामा हास्य कलाकार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com