२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

फ्याक्ट चेक

32 समाचार · पेज 3

२८ बैशाख २०७७, आइतबार

फ्याक्ट चेक : कोरोनाबिरुद्ध हिन्दुमन्त्र पाठ गर्न ह्वाइटहाउसमा पुजारी बोलाइएको हो ?

राष्ट्रिय प्राथना दिवशको अवशरमा ह्वाइट हाउसमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न धर्म सम्बन्धित व्यक्तिलाई बोलाइएको…

१५ बैशाख २०७७, सोमबार

फ्याक्ट चेक : के अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किदैछ ?

अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किने विभिन्न प्रकारका हल्लाहरु त सुन्नुभएको होला । तर यो हल्ला झुठो हो…

९ बैशाख २०७७, मंगलबार

फ्याक्ट चेक : कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीका अधिकांश दावी गलत

नेपालका प्रधानमन्त्री केपीओलीको एउटा भिडियो भाइरल भएको छ । जसमा केही दावीहरु गरिएको छ । ती दावीहरुबारे हामीले…

७ बैशाख २०७७, आइतबार

फ्याक्ट चेक : न्युयोर्कमा गर्भवती नेपाली महिला कोरोनासँग लडिरहेको भनिएको फोटो सत्य हो ?

अमेरिकाको न्युयोर्कमा एकजना नेपाली गर्भवती महिला कोरोना भाइरसको संक्रमणसँग लड्दै गरेको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको…

७ बैशाख २०७७, आइतबार

फ्याक्ट चेक : १२ सयको राहत आगामी सिजनको ट्याक्स रिटर्नको एड्भान्स रकम हो ?

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटबाट जुध्न अमेरिकी सरकारले करदातालाई प्रदान गर्न सुरु गरेको १२ सय डलरको राहत रकमबारेका…

४ बैशाख २०७७, बिहिबार

फ्याक्ट चेक : न्युयोर्कमा पवन मल्लको मृत्यु अस्पतालमा भएको हो वा घरमै ?

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्ल (प्रकाश) को कोरोना संक्रमणका कारण बुधबार विहान मृत्यु भयो ।…

२९ चैत्र २०७६, शनिबार

फ्याक्ट चेक : ट्रम्पले अमेरिकामा रहेका विदेशीलाई ७ दिनमा देश छाड्न आदेश दिए ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका विदेशी नागरिकलाई ७ दिनमा देश छाड्न आदेश दिएको भन्दै समाचारहरु आइरहेका छन्…

२८ चैत्र २०७६, शुक्रबार

फ्याक्ट चेक : के अमेरिकामा भोकै मर्न लागेको भन्दै भिडियोमा रुने युवकको भनाई सत्य छ ?

आफू चापागाई थरको भएको र भर्जिनियामा बस्दै आएको तर खानेकुरा नपाएर मर्न लागेको भन्दै एकजना नेपाली युवाको भिडियो…

२४ चैत्र २०७६, सोमबार

फ्याक्ट चेक : अमेरिकी प्रोफेसर चार्ल्स चीनलाई कोरोनाभाइरस बेचेका कारण पक्राउ परे ?

अमेरिकी प्रोफेसर चाल्र्स लिबर चीनलाई कोभिड १९ कोरोना भाइरस बेचेका कारण पक्राउ परेको विवरण अहिले भाइरल भइरहेको छ…