नेपालका लागि राहत रकम उठाउँदा अमेरिकी कर नियम पालना गर्न सीपीएको आग्रह
न्युयोर्क — अमेरिकामा रहेका गैरनाफामूलक संस्थाहरूले नेपालमा राहतका लागि रकम संकलन गर्दा आफ्नो परोपकारी उद्देश्य, संस्थागत कागजात र सञ्चालन गतिविधिहरू आन्तरिक राजस्व सेवा (आईआरएस) का नियमअनुसार रहेको सुनिश्चित गर्नुपर्ने न्युयोर्कस्थित सीपीएराज बिराज रिजालले बताएका…
