
न्युयोर्क सिटीका बासिन्दाहरुले आजदेखि आइतबार, नोभेम्बर २ सम्म अग्रिम मतदान गर्न सक्नेछन् । चुनावको मुख्य दिन मङ्गलबार नोभेम्बर ४ हो । यसपटक न्युयोर्क सिटीका बासिन्दाहरुले निर्वाचनमार्फत नयाँ मेयरको छनोट गर्नेछन्

न्यूयोर्क राज्यले सेप्टेम्बरको अन्तिम साताबाट झण्डै ८ मिलियन न्यूयोर्कबासीलाई ४ सय डलरसम्मको राहत चेक पठाउन सुरु गरेको थियो । तर केही न्यूयोर्कबासीहरुले आफू उक्त चेक अझै प्राप्त नगरेको बताएका छन्

मेडीकेयर इन्सुरेन्स अमेरिकामा संघीय सरकारले सञ्चालन गर्ने स्वास्थ्य बीमा कार्यक्रम (फेडेरल हेल्थ इन्सुरेन्स प्रोग्राम) हो, जसले विशेष गरी ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई, साथै केही विशेष अवस्थामा अपांगता (डिसेबिलिटी)

न्युयोर्कमा बेरोजगार भएमा पाइने अधिकतम रकम अक्टोबरदेखि बढेर हप्ताको ८६९ डलर हुने भएको छ। न्युयोर्क राज्यले आफ्नो करिब ७ बिलियन डलरको संघीय बेरोजगारी बीमा ट्रस्ट फन्ड ऋण चुक्ता गरेपछि यो

न्यूयोर्क सिटी काउन्सिल सदस्य जुली वोनले क्वीन्सको उडसाइड, सन्नीसाइड लगायतका क्षेत्रमा बस्ने डिस्ट्रिक्ट २६ का बासिन्दाका लागि निःशुल्क, भरपर्दो र गोप्य आप्रवासी कानुनी सेवाहरू उपलब्ध गराउन सिटी युनिभर्सिटी अफ न्युयोर्क

न्यूयोर्क राज्यले २०२५ को सेप्टेम्बरको अन्त्यदेखि ८० लाखभन्दा बढी बासिन्दाहरूलाई एकमुष्ट मुद्रास्फीति राहत चेकहरू पठाउने तयारी गरेको छ। यी चेकहरू २०२५/२०२६ को राज्य बजेटको हिस्सा हुन्, जसले मुद्रास्फीतिका कारण बढेको

न्युयोर्कमा मुद्रास्फीति राहतको रूपमा ८० लाखभन्दा बढी बासिन्दालाई राहत चेक पठाइने भएको छ। गभर्नर क्याथी होकुलले घोषणा गरेअनुसार मध्य अक्टोबरदेखि योग्य न्युयोर्कबासीहरूले १५० डलरदेखि ४०० डलरसम्मको एकमुष्ट भुक्तानी प्राप्त गर्नेछन्।

न्यूयोर्कमा अदालतको जुरी ड्युटीबारे केही नियमहरु परिवर्तन गरिएका छन् भने सेवा दिने नागरिकको दैनिक भत्तामा वृद्धि गरिएको छ। यसले नागरिकलाई न्याय प्रणालीको प्रक्रियामा सहभागी हुन थप प्रेरित गर्ने अपेक्षा गरिएको

न्युयोर्कमा जुन २४ मा हुने प्राइमरी चुनावमा भाग लिनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम म्याद जुन १४, शनिबारसम्म मात्र रहेको छ। अर्थात्, जुन २४ को प्राइमरी चुनावमा मतदान गर्न

अमेरिकाको सामाजिक सुरक्षा प्रशासनले यसै समरदेखि अनलाइन एकाउन्ट भएका व्यक्तिहरूले आफ्नो डिजिटल सोसल सेक्युरिटी नम्बरमा अनलाइन पहुँच पाउने व्यवस्था गर्न लागेको छ। पहुँचलाई सरल बनाउने, कागजी कार्ड प्रयोग घटाउने र
KHASOKHAS