२६ कार्तिक २०८३, बिहिबार| Thursday, November 12, 2026

श्रोत केन्द्र

296 समाचार · पेज 3

कोरोना भाइरसको महामारीका कारण प्रभावितहरुका लागि विभिन्न अत्यावश्यक सुचना र जानकारीहरु यो पेजमा उपलब्ध छन् ।

२६ जेष्ठ २०८३, मंगलबार

अमेरिकामा यूएससीआईएसको नाममा ठगी फोन बढ्दो, सतर्क रहन आग्रह

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले आफ्नो नाममा ठगी गर्ने फोन कलहरूको संख्या बढेको भन्दै सर्वसाधारणलाई संवेदनशील…

text, letter
२३ जेष्ठ २०८३, शनिबार

अमेरिकामा अब मात्र १० मिनेटमै अनलाइनबाट पासपोर्ट नवीकरण गर्न सकिने

अमेरिकामा अनलाइनबाटै अमेरिकी पासपोर्ट नवीकरण गर्ने प्रक्रिया अब झन् सजिलो र छिटो भएको छ। पहिले जस्तो झन्झटिलो खाता…

a one hundred dollar bill with a hundred dollar bill on top of it
१५ जेष्ठ २०८३, शुक्रबार

न्युयोर्कबासीलाई बढ्दो उर्जा शुल्क कम गर्न २०० डलरसम्मको चेक पठाइने, को योग्य?

न्युयोर्क राज्यको आर्थिक वर्ष २०२७ को २६८.५ बिलियन डलरको बृहत् बजेट पारित भएसँगै बढ्दो युटिलिटी (बिजुली, ग्याँस आदि)…

a large white house with a tree in front of it
१३ जेष्ठ २०८३, बुधबार

अमेरिकाका २० राज्यमा सुकुम्वासीले कानुनी रूपमै हत्याउन सक्छन् तपाईंको सम्पत्ति

अमेरिकामा घर वा जग्गा किनेर मज्जाले ढुक्क हुनुभएको छ? त्यसो भए यो खबरले तपाईंको होस उडाउन सक्छ। यदि…

११ जेष्ठ २०८३, सोमबार

अमेरिकामा बसेर नेपाली राजनीतिक दलमा आवद्ध हुँदा  लाग्न सक्छ ‘फारा’ कानुन: जेल सजाय र जरिवाना

अमेरिकामा रहेर नेपालका राजनीतिक दलहरुमा काम गर्ने नेपालीहरुको संख्या उल्लेख्य छ । प्रवासमा रहेर आफ्नो मातृभूमिको राजनीतिमा सक्रिय…

१० जेष्ठ २०८३, आइतबार

नेपालीसहित न्युयोर्कबासीको दाबी नगरिएको रकम राज्यसँग सुरक्षित, यसरी लिनुहोस् फिर्ता

के तपाईँले न्युयोर्कमा काम गर्दा पाएको कुनै चेक साट्न बिर्सनुभएको छ? वा वर्षौँअघि बन्द नगरेको बैंक खातामा केही…

rectangular white device
३० बैशाख २०८३, बुधबार

न्यूयोर्कमा सित्तैमा एयर कन्डिसनर र पंखा बाँडिँदै: आवेदन खुला

न्यूयोर्क राज्यले गर्मी मौसमको आगमनसँगै न्यून आय भएका परिवारहरूलाई राहत दिन ‘होम इनर्जी असिस्टेन्स प्रोग्राम’ अन्तर्गत सन् २०२६…

a stack of money sitting on top of a table
२९ बैशाख २०८३, मंगलबार

फिलाडेल्फिया विमानस्थलमा यात्रुबाट नगद जफत: अन्तर्राष्ट्रिय यात्रामा नगद बोक्दा ध्यान दिनुपर्ने नियम

फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको एउटा घटनाले अन्तर्राष्ट्रिय यात्राका क्रममा नगद ओसारपसार सम्बन्धी कडा नियमहरूलाई पुनः चर्चामा ल्याएका…

१२ फाल्गुन २०८२, मंगलबार

ओभरटाइम, टिप्स र क्रिप्टो: नयाँ कानून अन्तर्गतका कर लाभहरूबारे सीपीए बिराज रिजाल

अमेरिकामा सन् २०२६ को कर फाइलिङ सिजन जारी छ। यस वर्ष लागू भएका नयाँ संघीय कर कानुनका विभिन्न…

20 us dollar bill unsplash
१८ माघ २०८२, आइतबार

नेपालीसहित न्युयोर्कबासीको दाबी नगरिएको रकम राज्यसँग सुरक्षित, कसरी फिर्ता लिने?

के तपाईँले न्युयोर्कमा काम गर्दा पाएको कुनै चेक साट्न बिर्सनुभएको छ? वा वर्षौँअघि बन्द नगरेको बैंक खातामा केही…