महामारीका बीच क्रिसमसमा झकिझकाउ न्युयोर्क (फोटो फिचर)


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

केहीदिनदेखि झकिझकाउ रहेको न्युयोर्क कोरोनाको महामारीका बीच क्रिसमसमा अझ चम्कियो । रकफेलर सेन्टरमा ७५ फिट अग्लो र ४५ फिट चौडा क्रिसमस ट्रीले म्यानहटनको रौनक बढाएको थियो । ५० हजार बत्तिहरु र सोरभ्स्कीले बनाएको ९ सय पाउण्डको क्रिस्टलको तारा चम्किएको हेर्न जानेहरु उल्लेख्य रहे । समन श्रेष्ठले खसोखासका लागि कैद गरेका रकफेलर सेन्टर र आसपासका दृश्य ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com