न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात, १५ तस्वीरमा


प्रकाशित मिति : १ पुस २०७७, बुधबार

१८ इन्चसम्म हिमपातको अपेक्षा गरिएको न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । सडकमा हिउँ सोहोर्ने गाडीहरु परिचालन गरिएको छ भने बाटाहरु चिप्ला भएका छन् । हिमपातका साथमा बरफ मिसिएको बर्षा समेत भएको छ ।

वासिंटन डिसी क्षेत्रबाट लोक तिवारीले पठाउनुभएका केही तस्वीरहरु ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com