Follow @khasokhasmag

न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात, १५ तस्वीरमा


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

१८ इन्चसम्म हिमपातको अपेक्षा गरिएको न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । सडकमा हिउँ सोहोर्ने गाडीहरु परिचालन गरिएको छ भने बाटाहरु चिप्ला भएका छन् । हिमपातका साथमा बरफ मिसिएको बर्षा समेत भएको छ ।

वासिंटन डिसी क्षेत्रबाट लोक तिवारीले पठाउनुभएका केही तस्वीरहरु ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com