नेपालमा लक डाउन तेस्राे साता, १२ तस्वीरमा लकडाउनपछिको काठमाडौं


प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९, कोरोना भाइरसको संभावित जोखिम कम गर्न नेपाल सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । नेपाल लकडाउनको तेस्राे साता सुरु भएकाे छ । मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्केका छैन र निस्कन पाएका छैनन् पनि । ट्राफिक जामले अस्तव्यस्त हुने राजधानीका सडक पनि सुनसान छन् ।

नेपालबाट आरती लम्सालले खिचेका १२ तस्वीरमा लकडाउनपछिको काठमाडौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com