फोटोको पावर

कालिगण्डकी करिडोरको बाटो निर्माणमा नेपाली सेना

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोर बागलुङ खण्ड ३५ किलोमिटर मध्ये दोस्रो चरणमा दश मिटर चौडा पार्नका लागि वलेवा विमानस्थल नजिकैको सडक चौडा पार्दै नेपाली सेनाको निर्माण कार्यदलका मजदुर

काठमाडौँ शहरको मनोरम दृश्य

चन्द्रागिरिबाट देखिएको हिमालसहित काठमाडौँ शहरको मनोरम दृश्य ।

ट्राउट माछा

काठमाडौँको तारकेश्वर नगरपालिका –३ पाँचमानेमा व्यावसायिक रूपमा पालिएका ट्राउट माछा । उनान्नचालीस वर्षीय वीरेन्द्र श्रेष्ठले १२ वर्ष अघिदेखि १० वटा पोखरीमा माछापालन गर्दै आइरहनुभएको छ । तस्वीर ः रत्न श्रेष्ठ/रासस

न्युयोर्कको आकाशमा टलक्क जुन (फोटो फिचर )

मंगलबार पूर्णिमा भएपनि न्युयोर्कमा पानी पर्नुका साथै हलुका हिमपात समेत भएका कारण जुनको सौन्दर्य राम्रोसँग हेर्न पाइएन । तर आज बुधबार प्रतिपदाको बेलुका भने न्युयोर्कको आकाशमा जुन टलक्क टल्कियो ।

सामा चकेवा पर्व – पूजाआजा गर्दै चौधरी समुदाय

सामा चकेवा पर्वका अवसरमा बुधबार माइतीघर मण्डलामा विशेष पूजाआजा गर्दै चौधरी समुदाय ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष आचार्यलाई स्याउको मालाले स्वागत

नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्वीर ।

बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तस्वीरमा

चारदिने नेपाल भ्रमणमा क्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालमा हुनुहुन्छ । उहाँले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभयो । बङ्गलादेशका राष्ट्रपतिको नेपालमा पहिलो दिन कसरी वित्यो

बोकाको मुल्य दुई लाख ९० हजार

म्याग्दी, २६ कात्तिक (रासस) म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको बोयर जातको बोका । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको

भारतले नेपालको सिमा मिचेको विरोधमा यसरी उत्रिए विद्यार्थी (फोटो फिचर)

भारतले नेपालको सिमा मिचेको विरोधमा यसरी उत्रिए विद्यार्थी । दीपेन्द्र ढुंगानाको फोटो फिचर ।  

सीमामा गायब गरिएको स्तम्भ र नेपालको मिचिएको भू-भाग देखाउँदै गाउँले (फोटो फिचर )

सीमामा रहेको तीनकुने स्तम्भ गायब गरिएको र नेपालको मिचिएको भू–भाग देखाउँदै गाउँले, साथमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि ।  

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com