सीमामा गायब गरिएको स्तम्भ र नेपालको मिचिएको भू-भाग देखाउँदै गाउँले (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

सीमामा रहेको तीनकुने स्तम्भ गायब गरिएको र नेपालको मिचिएको भू–भाग देखाउँदै गाउँले, साथमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि ।

नेपाली भू–भाग मिचेर नयाँ स्थानमा गाडिएको छिन्नमस्ता गाउँपालिका ४ लालापटटीस्थित २२६ नम्बरको मुख्य स्तम्भ । तस्बिर : नानीमैया कटवाल

 

भारतले कब्जा गरेको आफनो भू–भाग देखाउँदै छिन्नमस्ता गाउँपालिका ४ का वडाध्यक्ष रामनन्दन पण्डित । तस्बिर : नानीमैया कटवाल
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com