बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तस्वीरमा

चारदिने नेपाल भ्रमणमा क्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालमा हुनुहुन्छ । उहाँले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभयो । बङ्गलादेशका राष्ट्रपतिको नेपालमा पहिलो दिन कसरी वित्यो ?

राससका प्रदीपराज वन्त, नारायण ढुङगाना, नवीन पौडेल, नारायणप्रसाद न्यौपाने र रत्न श्रेष्ठको फोटो फिचर ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुहुँदै ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुर दरबार क्षेत्रस्थित पाँचतले मन्दिर अवलोकन गर्नुहुँदै ।

Loading...
भक्तपुर दरबार क्षेत्रको अवलोकनपछि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मायाको चिन्ह स्वरुप कलात्मक काठको झयाल प्रदान गर्नुहुँदै भक्तपुर नगरप्रमुख सुनिल प्रजापति ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकनपछि काठमाडौँ जानेक्रममा अभिवादन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकनका क्रममा एक विदेशी पर्यटकसँग कुराकानी गर्नुहुँदै ।
Loading...

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर र पाँचतल्ले मन्दिर अवलोकनका क्रममा त्यस स्थानमा देखिइएको ऐतिहासिक माक (बाँदर) नाच, महाकाली नाच अवलोकन गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदकी धर्मपत्नीलाई स्वागत गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्वागत गर्दै ।

नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग मङगलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङगलादेशका राष्ट्रपति नेपालको चार दिवसीय औपचारिक सदभावना भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौँ आइपुग्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायरमा बालबालिकाद्वारा प्रस्तुत बाँदर नाँच (माक प्याख्यं) अवलोकन गर्नुहुँदै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्दै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपाली सेनाको एक टुकडीले अर्पण गरेको २१ तोपको सलामी ग्रहण गर्दै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार पञ्चकन्याले पुष्पगुच्छाद्वारा स्वागत गर्दै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको स्वागतार्थ मंगलबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आ–आफ्नै वेशभूषामा सजिएर उपस्थित भएका विविध समुदाय ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार बालबालिकाहरुको स्वागत अभिवादन स्विकार्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।

नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग मङगलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com