बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तस्वीरमा

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर र पाँचतल्ले मन्दिर अवलोकनका क्रममा त्यस स्थानमा देखिइएको ऐतिहासिक माक (बाँदर) नाच, महाकाली नाच अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणमा क्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालमा हुनुहुन्छ । उहाँले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभयो । बङ्गलादेशका राष्ट्रपतिको नेपालमा पहिलो दिन कसरी वित्यो ?

राससका प्रदीपराज वन्त, नारायण ढुङगाना, नवीन पौडेल, नारायणप्रसाद न्यौपाने र रत्न श्रेष्ठको फोटो फिचर ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुहुँदै ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुर दरबार क्षेत्रस्थित पाँचतले मन्दिर अवलोकन गर्नुहुँदै ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भक्तपुर दरबार क्षेत्रको अवलोकनपछि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मायाको चिन्ह स्वरुप कलात्मक काठको झयाल प्रदान गर्नुहुँदै भक्तपुर नगरप्रमुख सुनिल प्रजापति ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकनपछि काठमाडौँ जानेक्रममा अभिवादन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकनका क्रममा एक विदेशी पर्यटकसँग कुराकानी गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर र पाँचतल्ले मन्दिर अवलोकनका क्रममा त्यस स्थानमा देखिइएको ऐतिहासिक माक (बाँदर) नाच, महाकाली नाच अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर र पाँचतल्ले मन्दिर अवलोकनका क्रममा त्यस स्थानमा देखिइएको ऐतिहासिक माक (बाँदर) नाच, महाकाली नाच अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर र पाँचतल्ले मन्दिर अवलोकनका क्रममा त्यस स्थानमा देखिइएको ऐतिहासिक माक (बाँदर) नाच, महाकाली नाच अवलोकन गर्नुहुँदै ।

चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर अवलोकन गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदकी धर्मपत्नीलाई स्वागत गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्वागत गर्दै ।

नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग मङगलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङगलादेशका राष्ट्रपति नेपालको चार दिवसीय औपचारिक सदभावना भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौँ आइपुग्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायरमा बालबालिकाद्वारा प्रस्तुत बाँदर नाँच (माक प्याख्यं) अवलोकन गर्नुहुँदै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्दै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपाली सेनाको एक टुकडीले अर्पण गरेको २१ तोपको सलामी ग्रहण गर्दै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार पञ्चकन्याले पुष्पगुच्छाद्वारा स्वागत गर्दै ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको स्वागतार्थ मंगलबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आ–आफ्नै वेशभूषामा सजिएर उपस्थित भएका विविध समुदाय ।

बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार बालबालिकाहरुको स्वागत अभिवादन स्विकार्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।

नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग मङगलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com