न्युयोर्कको आकाशमा टलक्क जुन (फोटो फिचर )


प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

मंगलबार पूर्णिमा भएपनि न्युयोर्कमा पानी पर्नुका साथै हलुका हिमपात समेत भएका कारण जुनको सौन्दर्य राम्रोसँग हेर्न पाइएन । तर आज बुधबार प्रतिपदाको बेलुका भने न्युयोर्कको आकाशमा जुन टलक्क टल्कियो । खसोखासका प्रधानसम्पादक किशोर पन्थीले न्युयोर्कको कोरोना र रेगो पार्क आसपासबाट खिचेका केही तस्वीर ।

रुखका पातहरु झरेपनि हाँगाको छेलबाट देखिएको चन्द्रमाको दृश्य कम सुन्दर छैन ।

 

न्युयोर्कको आकाशमा टल्किएको जूनको कोरोनाबाट खिचिएको तस्वीर ।

 

न्युयोर्कको कृतिमतामा माथिबाट चम्केको जूनले यसरी प्राकृतिक सौन्दय थपेको देखियो ।

 

तारजालीको बीचबाट देखिएको जून ।

 

माथिपट्टी कृतिम बत्ति र तलपट्टी प्राकृतिक जून ।

 

तारजालीको बीचबाट देखिएको जून ।

 

तारजालीको बीचबाट देखिएको जून ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

र अन्त्यमा सुनजस्तै देखिएको यो जून ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com