न्युयोर्कको आकाशमा टलक्क जुन (फोटो फिचर )

मंगलबार पूर्णिमा भएपनि न्युयोर्कमा पानी पर्नुका साथै हलुका हिमपात समेत भएका कारण जुनको सौन्दर्य राम्रोसँग हेर्न पाइएन । तर आज बुधबार प्रतिपदाको बेलुका भने न्युयोर्कको आकाशमा जुन टलक्क टल्कियो । खसोखासका प्रधानसम्पादक किशोर पन्थीले न्युयोर्कको कोरोना र रेगो पार्क आसपासबाट खिचेका केही तस्वीर ।

रुखका पातहरु झरेपनि हाँगाको छेलबाट देखिएको चन्द्रमाको दृश्य कम सुन्दर छैन ।

 

न्युयोर्कको आकाशमा टल्किएको जूनको कोरोनाबाट खिचिएको तस्वीर ।

 

न्युयोर्कको कृतिमतामा माथिबाट चम्केको जूनले यसरी प्राकृतिक सौन्दय थपेको देखियो ।

 

Loading...
तारजालीको बीचबाट देखिएको जून ।

 

माथिपट्टी कृतिम बत्ति र तलपट्टी प्राकृतिक जून ।

 

तारजालीको बीचबाट देखिएको जून ।

 

तारजालीको बीचबाट देखिएको जून ।
Loading...

 

र अन्त्यमा सुनजस्तै देखिएको यो जून ।

भिडियो हेर्नुहोस्


Loading...


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com