ठमेलको नाइट क्लबमा पूर्वराजाको नाच (फोटो र भिडियो)


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित ठमेलमा रहेको एक नाइट क्लबमा नाचेको भिडियोले चर्चा पाएको छ । ठमेलको एलओडी लर्ड अफ ड्रिङ्क्समा पूर्वराजपरिवार अकस्मात पुगेको थियो ।

पूर्व राजा ज्ञानेन्द्रका साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि थिइन् । झण्डै मध्यरातमा त्यहाँ पुगेका ज्ञानेन्द्र केही घण्टा विताएर फर्किएको जनाइएको छ ।

तस्वीर र भिडियो : लर्ड अफ ड्रिङ्क्सको फेसबुकबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com