ठमेलको नाइट क्लबमा पूर्वराजाको नाच (फोटो र भिडियो)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित ठमेलमा रहेको एक नाइट क्लबमा नाचेको भिडियोले चर्चा पाएको छ । ठमेलको एलओडी लर्ड अफ ड्रिङ्क्समा पूर्वराजपरिवार अकस्मात पुगेको थियो ।

पूर्व राजा ज्ञानेन्द्रका साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि थिइन् । झण्डै मध्यरातमा त्यहाँ पुगेका ज्ञानेन्द्र केही घण्टा विताएर फर्किएको जनाइएको छ ।

तस्वीर र भिडियो : लर्ड अफ ड्रिङ्क्सको फेसबुकबाट

Loading...

Loading...

Loading...

Loading...


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...