Follow @khasokhasmag

उफ गर्मी ! (फोटो फिचर)


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

न्युयोर्कमा आइतबार दिउसोदेखि बढेको अत्याधिक गर्मीका कारण हिट एड्भाइजरी जारी गरिएको छ । आइतबार न्युयोर्कको तापक्रम ९५ डिग्री फरेनहाइटसम्म पुगेको छ भने सोमबार १०० डिग्री फरेनहाइट पुग्ने अपेक्षा गरिएको छ ।

आइतबार न्युयोर्कको टम्किन स्क्वायर पार्कमा खसोखासकर्मी सुरेश शाहीले खिचेका तस्वीर ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com