उफ गर्मी ! (फोटो फिचर)


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

न्युयोर्कमा आइतबार दिउसोदेखि बढेको अत्याधिक गर्मीका कारण हिट एड्भाइजरी जारी गरिएको छ । आइतबार न्युयोर्कको तापक्रम ९५ डिग्री फरेनहाइटसम्म पुगेको छ भने सोमबार १०० डिग्री फरेनहाइट पुग्ने अपेक्षा गरिएको छ ।

आइतबार न्युयोर्कको टम्किन स्क्वायर पार्कमा खसोखासकर्मी सुरेश शाहीले खिचेका तस्वीर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com