ग्रिनकार्ड लगायत युएससीआईएसमा अध्यागमन सुविधाका लागि आवेदन दिंदा कागजातको फोटोकपीमात्र बुझाउन युएससीआईएसले स्मरण गराएको छ । आवेदन निर्देशिकामा मागेको अवस्थामामात्र ओरिजिनल कागजात बुझाउनुपर्ने र अन्य अवस्थामा फोटोकपीमात्र बुझाउन युएससीआईएसले सुझाव
अमेरिकामा कुन भिसामा कतिदिनसम्म बस्न पाइने वा कुन भिसा थपको आवेदन दिन पाइने भन्नेबारे भिसावाहकहरुमा जिज्ञासा हुनसक्छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नियमहरू र सञ्चालन निर्देशनहरूले फरकफरक गैरआप्रवासीहरूको
गतमहिना अर्थात् जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जुलाईमा कुल १७८८
कोटा पूरा भइसकेको भन्दै अमेरिकाले चालु आर्थिक बर्षमा रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड र सम्बन्धित आप्रवासी भिसा जारी नगर्ने भएको छ । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले रोजगारीमा आधारित
अमेरिकामा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको स्टीम ओपीटी अवधिको विस्तारबारे स्पष्ट पार्दै युएससीआईएसले अपडेट जारी गरेको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका लागि वैकल्पिक व्यावहारिक प्रशिक्षण ओपीटी विस्तारका
५ लाख कागजपत्रविहिनले अमेरिकी नागरिकता पाउन सक्ने बाइडेन प्रशासनको कार्यक्रममा टेक्सासका एक संघीय न्यायाधीशले सोमबार अस्थायी रोक लगाएका छन् । बाइडेन प्रशासनविरुद्ध मुद्दा हाल्ने १६ रिपब्लिकन नेतृत्वको राज्यहरूको पक्षमा फैसला
हुलाकमा ठेगाना परिवर्तन गर्दैमा हुलाकले युएससीआईएसको पत्र फरवार्ड नगर्ने स्पष्ट पार्दै युएससीआईएसमा नै ठेगाना परिवर्तनबारे जानकारी दिन युएससीआईएसले सेवाग्राहीहरुलाई सचेत गराएको छ । त्यस्तै अमेरिकाको हुलाकमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा
तेश्रो मुलुकलाई गन्तव्य बनाई ब्राजिललाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा अलपत्र नेपालीहरुको संख्या ६० नाघेको ब्राजिलमा रहेको नेपाली दूतावासले खसोखासलाई जानकारी दिएको
नेपालसहित विभिन्न देशका सयौं आप्रवासीहरू ब्राजिलको साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तौंदेखि डरलाग्दो अवस्थामा फसेका छन् । ब्राजिल छिर्न खोजेका उनीहरु भुइँमा सुतेर पर्खिरहेको जनाइएको छ । यसरी अलपत्र परेका आप्रवासीमध्ये
युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न अनुरोध गर्न सकिन्छ । तपाईले आफ्नो आवेदनमा शीघ्र
KHASOKHAS