इमिग्रेशन

अक्टोबरमा ग्रिनकार्डबाहकले दम्पत्ति र छोराछोरीका लागि आई १३० सँगै ग्रिनकार्ड फाइल गर्नसक्ने

अक्टोबर महिनामा पनि अमेरिकी ग्रिनकार्डकार्डवाहकले दम्पत्ति र २१ बर्ष नपुगेका अविवाहित छोराछोरीहरुका लागि आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन समेत फाइल गर्नसक्ने भएका छन् । गत जुलाईदेखि सृजना भएको यो अवस्था

नेपालीलाई रोजगारमा आधारित पहिलो बाहेक सबै श्रेणीका ग्रिनकार्ड अक्टोबरमा करेन्ट

रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी बाहेक सबै श्रेणीका ग्रिनकार्डहरु अक्टोबर महिनामा करेन्ट भएका छन् । अर्थात् रोजगारमा आधारित पहिलोबाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि नेपाली आवेदकले आई १४० सहित ग्रिनकार्ड आवेदन

२०२० का डिभी विजेतालाई अक्टोबरदेखि भिसा, १ हजारसम्म केस नम्बर हुने नेपालीको प्रकृया

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन थाल्ने भएका छन् । अक्टोबर महिनाका लागि डिभी विजेता नेपालीहरुका लागि सिमाबन्दी तोकिएको छ ।

अस्वीकृत एसाइलममा अपिल र पुन छानविनका लागि शुल्क बढाउने तयारीमा ट्रम्प प्रशासन

देशनिकालका मुद्दामा अपिल वा पुन छानविनका लागि दिइने आवेदनका लागि ट्रम्प प्रशासनले शुल्क बढाउने तयारी गरेको छ । अध्यागमन न्यायाधिसको आदेशमा अपिल गर्नका लागि आवेदकले ९७५ डलर शुल्क तिर्नुपर्ने र

देशनिकालाको विरोध गर्ने अमेरिकी अध्यागमन न्यायाधिसलाई जरिवाना र सेवामा प्रतिबन्ध

सन् २०१६ को देशनिकालाको एउटा सुनुवाईका क्रममा तत्कालिन राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको अध्यागमन योजनालाई प्रोत्साहन गरेको आरोपमा एकजना अमेरिकी अध्यागमन न्यायाधिसलाई जरिवाना र ३० महिना सरकारी सेवामा प्रतिबन्ध लगाइएको छ

म्याग्दीकी मुनाको हिम्मतले तोडियो मानव तस्करको जालो, ६ नेपाली उद्धार, मुख्य नाइकेसहित पक्राउ

–धु्रवसागर शर्मा /रासस   म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्धार भएको छ भने मानव तस्कर पक्राउ

धेरै देशमा विना भिसा जानसकिने पासपोर्टको सुची, अमेरिका छैठौंमा, नेपाल कतिमा ?

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले धेरै देशमा विना भिसा जान सकिने पासपोर्टको आधारमा सुची सार्वजनिक गरेको छ । धेरै देशमा विना भिसा जान सकिने आधारमा जापान र सिंगापुर पहिलो नम्बरमा छन्

डिभी लोटरी भर्दा अब पासपोर्ट अनिबार्य, अक्टोबरमा खुल्दै

अमेरिकी सरकारले यो बर्षदेखि डिभी लोटरीका नियममा उल्लेख्य परिवर्तन गर्न लागेको हो । आगामी अक्टोबरको पहिलोसातादेखि खुल्ने डिभी लोटरी आवेदन दिनका लागि अब आवेदकसँग पासपोर्ट हुनुपर्ने भएको छ । यसअगाडि

७९ प्रतिशत नेपालीको क्यानडाको विद्यार्थी भिसा रिजेक्ट

क्यानडाले अधिकांश नेपालीहरुको विद्यार्थी भिसा रिजेक्ट गरेको तथ्यांक सार्वजनिक भएको छ । यो बर्षको जनवरी १ देखि मे ३१ सम्मको अवधिमा ७९ प्रतिशत नेपाली आवेदकले क्यानडामा अध्ययनका लागि दिएको भिसा

न्युयोर्कमा अमेरिकी अध्यागमन नीतिबिरुद्ध प्रदर्शन गर्ने ७६ जना पक्राउ

न्युयोर्कको म्यानहटनमा माइक्रोसफ्टको ध्वजावाहक स्टोरअगाडि अमेरिकी आप्रवासन नीतिबिरुद्ध प्रदर्शन गर्ने ७६ जनालाई न्युयोर्क प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँगको ब्यापार रोक्न माइक्रोसफ्टसँग माग गर्दै

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com