
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिका कारण आगामी दिनमा अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पर्ने नयाँ प्रतिवेदनले औंल्याएको छ। ‘अमेरिकाज् भ्वाइस’ संस्थाद्वारा आयोग गरिएको र ‘इकोनोमिक इन्साइट्स एन्ड रिसर्च कन्सल्टिङ’

ट्रम्प प्रशासनले मध्य र दक्षिण अमेरिकाका आप्रवासीहरूलाई पानीजहाजमार्फत देश निकाला गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ। अमेरिकाका दुई अधिकारीहरूका अनुसार यस योजना अन्तर्गत ५०० फिट लामो तालिम दिने पानीजहाज र फेरीजस्ता

अमेरिकी सरकारले माइक्रोसफ्ट, एडोब, कग्निजेन्ट र क्यापजेमिएनीलगायत विश्वका केही ठूला प्रविधि तथा आईटी कम्पनीहरूलाई एक प्रमुख ग्रीन कार्ड कार्यक्रमबाट निलम्बन गरेको घोषणा गरेको छ। यस कार्यक्रममार्फत दक्ष वैदेशिक श्रमिकहरूले रोजगारीका

बिहीबार दिउँसो न्युयोर्क सिटीको ब्रोन्क्स क्षेत्रस्थित मार्बल हिलमा अमेरिकी आइसका एक एजेन्टले गाडीभित्र रहेका एक व्यक्तिमाथि गोली प्रहार गरेका छन्। मेयर जोहरान मामदानीका अनुसार, घटना हुँदा ती व्यक्तिको कारभित्र पाँच

अमेरिकाको आइसका नेतृत्वले देशभरका एजेन्टहरूलाई दैनिक १,००० जना थप आप्रवासी गिरफ्तार गर्न मौखिक निर्देशन दिएका छन्। यससँगै एजेन्सी पुनः दैनिक ३,००० जनालाई गिरफ्तार गर्ने पुरानो लक्ष्यमा फर्किएको छ। हप्तामा कम्तीमा

अमेरिकी आइसका एजेन्टहरूले बन्दी र प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रयोग गर्न सक्ने विद्युतीय झटका दिने पञ्जाले अत्यधिक पीडा दिने, तुरुन्तै प्रतिरोध रोक्ने र मानिसहरूमा थप झट्का पाइने डर सृजना गर्ने अमेरिकी

अमेरिकाको ट्रम्प प्रशासनले अभिभावकविहीन भई एक्लै अमेरिका पुगेका आप्रवासी बालबालिकाको अध्यागमनसम्बन्धी कानुनी प्रक्रियामा उनीहरूको प्रतिनिधित्व गर्न सरकारी वकीलहरूको एउटा नयाँ टोली गठन गरिरहेको छ। अधिकारकर्मीहरूका अनुसार यस कदमले बालबालिकालाई गैरसरकारी

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एफ-१ गैर-इमिग्र्यान्ट विद्यार्थीहरूका लागि ‘अप्शनल प्राक्टिकल ट्रेनिङ’मा सहभागी हुन नयाँ भारी शुल्क लागू गर्ने सम्बन्धी एक नियम प्रस्ताव गरेको छ। अमेरिकामा सस्तो श्रमको प्रवाह रोक्न

अमेरिकाको जर्जिया राज्यस्थित एउटा निजी अध्यागमन हिरासत केन्द्रमा थुनिएका आप्रवासीहरूको समूहले लामो समयदेखिको हिरासत र अमानवीय अवस्थाको विरोध गर्दै सामूहिक भोक हड्ताल शुरू गरेका छन्। अधिकारकर्मी र पीडितका परिवारका अनुसार

भूमध्यसागरीय मार्ग हुँदै गत वर्ष युरोप पुगेका शरणार्थी तथा आप्रवासी बालबालिकामध्ये दुई तिहाइभन्दा बढी अभिभावकविहीन रहेको र तीमध्ये धेरैले विभिन्न प्रकारका शोषण र हिंसा भोगेको संयुक्त राष्ट्रसंघीय निकायहरूको एक संयुक्त
KHASOKHAS