कार्यकारी महान्यायाधिवक्ताको एसाइलममाथि पहिलो आक्रमण, निर्णयका लागि आफूसमक्ष झिकाए मुद्दा

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका कार्यकारी महान्यायाधिवक्ता म्याथ्यु ह्वाइटेकरले एसाइलममाथिको आक्रमण सुरु गरेका छन् । गतमहिना राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्याधिवक्ता जेफ सेसनलाई पदबाट हटाएपछि म्याथ्यु कार्यकारी महान्यायाधिवक्तामा नियुक्त भएका थिए । बोर्ड अफ इमिग्रेशन अपिलललाई निर्देशन दिदै कार्यकारी महान्यायाधिवक्ता जेफ सेसनलाई एसाइलमको मुद्दालाई पुनरावलोकन र निर्णयका लागि आफूसमक्ष झिकाएका छन् । उनले यो मुद्दाका दुबै पक्षलाई … Continue reading कार्यकारी महान्यायाधिवक्ताको एसाइलममाथि पहिलो आक्रमण, निर्णयका लागि आफूसमक्ष झिकाए मुद्दा