नेपालको टीपीएस नथप्ने अमेरिकाको औपचारिक घोषणा, हजारौंले देशनिकालाको सामना गर्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएस सुविधा नथप्ने औपचारिक घोषणा गरेको छ । टीपीएस सुविधा नथपिएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीहरुले संकटको सामना गर्नुपर्ने भएको छ भने कैयनले देशनिकाला हुनुपर्नेछ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले देशनिकालाका लागि योग्य टीपीएस प्राप्त नेपालीहरुलाई अमेरिका छाड्नका … Continue reading नेपालको टीपीएस नथप्ने अमेरिकाको औपचारिक घोषणा, हजारौंले देशनिकालाको सामना गर्ने