अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम गर्नेलाई ‘क्याच एण्ड रिलिज’ अर्थात्अ मेरिकी सरकारले पक्राउ गरेर अदालती सुनुवाईसम्मका लागि छाड्दै गरेकोमा सरकारले अब उक्त नीतिको अन्त्य गरेको छ । अब उक्त नीतिलाई क्याच एण्ड रिटर्नको नीतिले बिस्थापित गर्ने अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अब अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई पक्राउ गरेर मेक्सिको … Continue reading अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित