डेलिभर नभएका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनमा नष्ट गरिने

अबदेखि अमेरिकी सरकारको युएससीआईएसले हुलाकमार्फत सम्बन्धित व्यक्तिलाई डेलिभर हुन नसकेका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनभित्र नष्ट गर्ने भएको छ । यो नियम अप्रिल २ देखि लागु भइसकेको छ । ठेगाना नमिलेर वा अन्य कारणले सम्बन्धित व्यक्ति समक्ष डेलिभर हुन नसकेर हुलाकले कागजातहरु फिर्ता गरेको ६० बिजनेश नाघेमा त्यस्ता कागजातहरु युएससीआईएसले नष्ट गर्ने भएको … Continue reading डेलिभर नभएका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनमा नष्ट गरिने