अमेरिकामा बन्द गरिसकिएका हजारौं देशनिकालाका मुद्दा पुन खोलिदै, ८ हजार मुद्दा पुन ब्यूताइयो

पहिले नै अध्यागमन न्यायाधिसहरुले बन्द गरिसकेका हजारौं देशनिकालाका मुद्दा पुन खोल्न ट्रम्प प्रशासनले अध्यागमन न्यायाधिसहरुलाई निर्देशनात्मक अनुरोध दिएपछि आप्रवासीहरुमा त्रास फैलिएको छ । प्रशासनिक रुपमा बन्द गरिएका देशनिकालाका मुद्दा खोल्न थालिएपछि झण्डै ३ लाख ५५ हजार आप्रवासीहरुमा त्रास फैलिएको हो । आर्थिक बर्ष २०१८ को १० महिनामा मात्र प्रशासनिक रुपमा बन्द गरिएका झण्डै ८ हजार … Continue reading अमेरिकामा बन्द गरिसकिएका हजारौं देशनिकालाका मुद्दा पुन खोलिदै, ८ हजार मुद्दा पुन ब्यूताइयो