अमेरिकाको भिसा प्रकृयामा फेरबदल, ७२ घण्टा अगाडि विद्युतीय आवेदन दिनुपर्ने

अमेरिकाको विद्युतीय भिसा प्रणालीमा फेरबदल भएको छ । अमेरिकाको विद्युतीय भिसा प्रकृया इस्टा मार्फत अमेरिका आउनेहरुले अब कम्तीमा पनि जहाज चढ्नुभन्दा ७२ घण्टा अगाडि आवेदन दिनुपर्ने भएको छ । विश्वका ३८ देशका नागरिकहरु अमेरिकाको विद्युतीय भिसाका लागि योग्य मानिन्छन् । अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सनले जारी गरेको सुचनामा यात्रुहरुलाई कम्तीमा ७२ घण्टा र त्यो भन्दा … Continue reading अमेरिकाको भिसा प्रकृयामा फेरबदल, ७२ घण्टा अगाडि विद्युतीय आवेदन दिनुपर्ने