अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन् ग्रिनकार्ड

अमेरिकी सर्बोच्च अदालतलको एउटा फैसलाबाट अमेरिकामा देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत राहत पाउनसक्ने देखिएको छ । पेरेइरा भर्सेस सेसनको मुद्दामा सर्बोच्चले गरेका फैसलापछि अमेरिकामा देशनिकालाको प्रकृयामा रहेका हजारौंले फाइदा लिनसक्ने देखिएको छ । साथै देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत फाइदा लिनसक्ने कानुनविदहरुले बताएका छन् । फैसलापछि विगतमा देशनिकालाको आदेश पाइसकेका वा … Continue reading अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन् ग्रिनकार्ड