अमेरिकाको सरकारी परिभाषाबाट हटाइयो ‘आप्रवासीको देश’ शब्द

आप्रवासीहरुबाट बनेको देशका रुपमा परिचित अमेरिकाको सरकारी मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ भन्ने शब्द नै हटाइएको छ । अमेरिकी नागरिकता र ग्रिनकार्डका लागि काम गर्ने एजेन्सी युएससीआईएसको मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ शब्द हटाइएको हो । आधिकारिक मिसन स्टेटमेन्टबाट ‘आप्रवासीको देश’ भन्ने शब्द हटाएपछि अब अमेरिकाले औपचारिक रुपमा आप्रवासीको देशका रुपमा रहेको परिचय बदलेको छ । युएससीआईएसले … Continue reading अमेरिकाको सरकारी परिभाषाबाट हटाइयो ‘आप्रवासीको देश’ शब्द