ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने

अमेरिकी सरकारले बुधबार एसाइलमबारे नयाँ निर्देशिका जारी गरेको छ । क्रेडिबल फियर, रिजनेवल फियर, एसाइलम र रिफ्युजी दाबीबारे युएससीआईएसले एसाइलम आवेदकको अन्तरवार्ता लिने अफिसरहरुलाई नयाँ निर्देशिका जारी गरेको हो । सिमानामा अपनाइएको एसाइलमबारेको नयाँ नीतिले शरण खोज्ने हजारौंलाई अध्यागमन अदालतमा निवेदन दिनुअगाडि नै फिर्ता पठाउने सम्भावना रहेको छ । नयाँ नीति अनुशार घरेलु हिंशा र … Continue reading ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने