एसाइलमका कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने (भिडियो)
अब अमेरिकी सरकारको युएससीआईएसबाट अस्वीकृत भई अध्यागमन अदालतमा रिफर गरिएका सबै एसाइलम केसले पूर्ण सुनुवाई नपाउने भएका छन् । अध्यागमन अदालतमा रिफर गरिएका यस्ता मुद्दा न्यायाधिसलाई वास्तविक जस्तो नलागेका खण्डमा र ओजिलो नभएको खण्डमा अध्यागमन न्यायाधिसले पूर्ण सुनुवाईको मिति नदिइकनै टुंग्याउन सक्नेछन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ताले गरेको निर्णय अनुशार अब अध्यागमन न्यायाधिसहरुले … Continue reading एसाइलमका कमजोर मुद्दालाई अदालती सुनुवाईको मौका नदिइने (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed