युएससीआईएसमा ४३ प्रकारका आवेदनमा क्रेडिटकार्डबाट शुल्क तिर्न सकिने

के तपाईलाई थाहा छ ? अमेरिकी सरकारको युएससीआईएसमा दिइने कैयन आवेदनको शुल्क क्रेडिट कार्डबाट सहजै तिर्न सकिन्छ । यदि तपाईको आवेदन युएससीआईएसको लकबक्स फेसिलिटीमार्फत प्रकृयामा जाने खालको छ भने तपाईले आवेदन शुल्क र औंठाछाप शुल्क क्रेडिट कार्डबाट तिर्न सक्नुहुनेछ । युएससीआईएसले ४३ प्रकारका आवेदनहरु युएससीआईएसको लकबक्स फेसिलिटीमार्फत प्रकृयामा जाने व्यवस्था गरेको छ । जसमा आफन्तका … Continue reading युएससीआईएसमा ४३ प्रकारका आवेदनमा क्रेडिटकार्डबाट शुल्क तिर्न सकिने