अमेरिकामा ‘रिफ्युजी / एसाइलीका परिवार आवेदन’ प्रकृयामा परिवर्तन

अमेरिकामा रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई ७३० को प्रोसेस गर्ने स्थल र प्रकृयामा परिवर्तन ल्याइएको छ ।युएससीआईएसले एक सुचना प्रकाशित गरी रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई ७३० को प्रोसेस गर्ने स्थलहरु परिवर्तन  भएको साथै प्रकृयामा पनि परिवर्तन गरिएको जनाएको छ । अब शरणार्थी र एसाएलम सम्बन्धमा अन्तर्राष्ट्रिय न्यायिक सहायता शाखा र … Continue reading अमेरिकामा ‘रिफ्युजी / एसाइलीका परिवार आवेदन’ प्रकृयामा परिवर्तन