अमेरिकी नागरिकता नयाँ डिजाइनमा, पहिले लिएकाले के गर्ने ?
अमेरिकी सरकारले मंगलबारदेखि नयाँ डिजाइनको नागरिकताको प्रमाणपत्र जारी गर्न सुरु गरेको छ । जालसाजीबाट जोगिनका लागि ८ प्रकारका अमेरिकी नागरिकताका प्रमाणपत्रहरु नयाँ डिजाइनकासाथ जारी गर्न सुरु गरिएको हो । प्राकृतिकरणको प्रकृयाबाट लिइएको अमेरिकी नागरिकता, विदेशी राज्यबाट अमेरिकी नागरिकका रुपमा मान्यता प्राप्त गर्ने विधिबाट लिइएको नागरिकता, प्राकृतिकरणबाट लिइएको नागरिकतामा गल्ती कमजोरी भएमा वा हराएमा जारी गरिएको … Continue reading अमेरिकी नागरिकता नयाँ डिजाइनमा, पहिले लिएकाले के गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed