अमेरिका आउनेका विद्युतीय उपकरण जाँच तीब्र पार्न नयाँ निर्देशिका, सम्पर्क नम्बर र सन्देश हेर्न सक्ने
अमेरिकी विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका आउनेहरुका मोबाइल लगायत विद्युतीय उपकरण चेकजाँच तीब्र पार्न युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले नयाँ निर्देशिका जारी गरेको छ । केहीदिन अगाडि जारी निर्देशिकामा अमेरिका आउने यात्रुका मोबाइल, कम्प्युटर, ट्याबलेट, क्यामेरा, ड्राइभ, टेपहरु, मिडिया प्लेयर लगायतका विद्युतीय उपकरणहरु चेकजाँचको थप प्रकृया उल्लेख गरिएको छ । अमेरिकामा आउनेहरुका मोबाइल लगायतका … Continue reading अमेरिका आउनेका विद्युतीय उपकरण जाँच तीब्र पार्न नयाँ निर्देशिका, सम्पर्क नम्बर र सन्देश हेर्न सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed