अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने

अब अमेरिकी नागरिकसँग ग्रिनकार्ड लिन पहिलेको तुलनामा केही सहज हुने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड लिनेहरुको सन्दर्भको एउटा प्रकृयाको पुनारावलोकन गरेको छ । नयाँ नीति डिसेम्बर १० देखि लागु गरिएको छ । सामान्यतया अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिनेहरुका लागि २ बर्षका लागि शर्तसहितको ग्रिनकार्ड प्रदान गरिदै आएको छ । … Continue reading अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने