विद्यार्थी भिसामा आउनेका लागि गैरकानुनी उपस्थीतिबारे अमेरिकामा नयाँ नियम

अमेरिकी सरकारले बिहिबारदेखि लागु हुनेगरी अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिबारे नयाँ नियम लागु गरेको छ । ३० दिनसम्म मागिएको सार्वजनिक प्रतिकृयापछि युएससीआईएसले अन्तिम निर्देशिका जारी गरेको हो । अगस्त ९ देखि लागु गरिएको नयाँ नियम अनुशार एफ र एम भिसामा अमेरिकामा आएर स्टाटस विहिन हुने विद्यार्थीहरुले भिसा बहालीका लागि समयमै आवेदन दिएमा आवेदन दिएको … Continue reading विद्यार्थी भिसामा आउनेका लागि गैरकानुनी उपस्थीतिबारे अमेरिकामा नयाँ नियम