ट्रम्पले विभिन्न देशलाई लगाएको अनिश्चितकालिन यात्राप्रतिबन्ध आदेश सर्बोच्चबाट सदर, यस्तो छ प्रभाव

मुस्लिम बाहुल्यता भएका देशहरुमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धको पछिल्लो संस्करणलाई अमेरिकाको सर्वोच्च अदालतले मंगलबार सही ठहर गरेको छ । यात्रा प्रतिबन्धकको पहिलो कार्यकारी आदेश सन् २०१७ को जनवरीमा आएपनि अनिश्चितकालिन प्रतिबन्धको पछिल्लो संस्करण डिसेम्बरबाट लागु भएको थियो । पछिल्लो प्रतिबन्धबाट इरान, सिरिया, यमन, लिबिया, सोमालिया, चाड र नर्थ कोरिया प्रभावित भएका थिए … Continue reading ट्रम्पले विभिन्न देशलाई लगाएको अनिश्चितकालिन यात्राप्रतिबन्ध आदेश सर्बोच्चबाट सदर, यस्तो छ प्रभाव