अब सबै अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने
अब अमेरिकी भिसाका लागि आवेदन दिने प्राय सबैका सामाजिक सञ्जालहरु जाँचिने भएको छ । शुक्रबार फेडलर रजिस्टरमा प्रकाशित प्रस्तावित नियम अनुशार गैरआप्रवासी भिसाका लागि आवेदन दिने आवेदकहरुले समेत अबदेखि उनीहरुले विगत ५ बर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका युजर नेमहरु बुझाउनुपर्नेछ । हरेक बर्ष झण्डै १४ मिलियनले अमेरिकाको गैरआप्रवासी भिसाका लागि आवेदन दिने गरेका छन् । … Continue reading अब सबै अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed