गर्भवती महिलालाई अध्यागमन जेलमा नराख्ने नीतिको अन्त्य

ट्रम्प प्रशासनले गर्भवती महिलाहरुलाई अध्यागमन जेलमा नराख्ने नीतिको अन्त्य गरिदिएको सार्वजनिक रुपमा नै घोषणा गरेको छ । यस अगाडि अध्यागमन जेलमा रहेका गर्भवती महिलाहरुलाई छाड्ने गरिएकोमा अब भने त्यो नीतिको अन्त्य गरेर हरेक केस अनुशार प्रकृया चाल्ने आइसले स्पष्ट पारेको छ । बिहिबार सार्वजनिक आइसको नयाँ निर्देशिका अब अनुशार गर्भवती महिलालाई अध्यागमन जेलबाट रिहा गर्ने … Continue reading गर्भवती महिलालाई अध्यागमन जेलमा नराख्ने नीतिको अन्त्य