कामदार भिसामा नयाँ नियम, अमेरिकन डिग्री होल्डरलाई मालामाल, अरुलाई मुस्किल

अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याउन लागेपछि अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल हुने भएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज हुनेछ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याउन लागेको हो । ५० हजार भन्दा धेरै ग्रिनकार्ड … Continue reading कामदार भिसामा नयाँ नियम, अमेरिकन डिग्री होल्डरलाई मालामाल, अरुलाई मुस्किल