नेपालबाहिरको नेपाल

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा मनाइयो नेपालको गणतन्त्र दिवस

नेपालको गणतन्त्र दिवसको १६औ बार्षिकोत्सवको अवसरमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कद्वारा नियोगमा आज एक बिशेष कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमद्वारा नेपालको राष्ट्रिय झण्डा फहराई प्रारम्भ गरिएको कार्यक्रममा नेपाली

न्युयोर्कको क्वीन्समा सोमबार हुने ‘तेन्जिङ नोर्गे शेर्पा वे’ नामाकरण कार्यक्रमको तयारी पूरा

न्युयोर्कको क्वीन्समा सोमबार हुने तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रमको तयारी पूरा भएको छ । मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राख्ने

अमेरिकामा रहेका नेपालीको स्वास्थ्य समस्याबारे पहिलो सम्मेलन शुक्रबारदेखि टेक्सासमा

अमेरिकामा रहेका नेपालीहरुको स्वास्थ्य समस्या र समाधानका उपायबारे छलफल गर्न अमेरिकामा स्वास्थ्य सम्मेलन गरिने भएको छ । मे २६ देखि २८ सम्म अर्भिङ टेक्सासमा हुने सम्मेलनमा सेमिनार, राउण्ड टेबुल, छलफल,

तस्विरमा न्युयोर्कमा आयोजित नेपाल डे परेड, न्युयोर्क सिटीका मेयर एरिक आडम्स पनि सहभागी

न्युयोर्कको म्यानहाटनमा आइतवार नेपाल डे परेड सम्पन्न भएको छ । सन् २०१६ देखि न्युयोर्कको म्यानहाटनमा नेपाल डे परेड हुँदै आएको छ । नेपालका बिभिन्न गाउँ ठाँउमा रहेका समुदायको बिविध कला,

भोलि न्युयोर्कमा नेपाल डे परेड, कहाँबाट कसरी सहभागी हुने ?

भोलि आइतवार अर्थात् मे २१ न्युयोर्कमा नेपाल डे परेड आयोजना गरिने भएको छ । परेड विहान ११ बजे न्युयोर्क म्यानहटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु हुनेछ भने म्याडिसन एभिन्युको

नेपाल डे परेड : आइतबार न्युयोर्कमा नेपाल झल्काउने तयारी

आगामी आइतवार (मे २१) न्युयोर्कमा आयोजना हुने नेपाल डे परेडको तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । आयोजक समितिका कन्भेनर टकबहादुर रुवालीले दिएको जानकारी अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि

पोर्चुगलमा राहदानी शिविरबाट ५ करोड २२ लाख राजस्व सङ्कलन

पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको

नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकी सरकारबाट नेपाली दूतावासलाई फिर्ता

अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले आज दूतावासमा आयोजित एक हस्तान्तरण समारोहमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन एचएसआईबाट १९ औँ देखि २०औँ शताब्दीका ४० वटा नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको

अमेरिकामा मुख्यालय रहेको १४ औं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता दक्षिण कोरियामा

अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता (आइओएफटिसी) को १४ औं संस्करण दक्षिण कोरियामा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको सोलमा सन् २०२४ मा

यूके पढ्न आएको केही समयमै २१ वर्षीया सदिच्छाको निधन, शव नेपाल पठाउन सहयोगको अपिल

उच्च शिक्षाका लागि यूके आएको केही समयमै २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । उनको मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा बुधबार निधन भएको हो । अस्पतालमा भर्ना भएको भोलिपल्ट नै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com