सिलेब्रेशन

तीजगीत लिएर आइन् चर्चित टेलिभिजनकर्मी कल्पना (भिडियो)

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तीजको गीत लिएर आएकी छिन् । भण्डारी आफ्नै स्वर र अभिनयमा तीजको म्युजिक भिडियोमा देखिएकी हुन् । भण्डारीले मै कति भाग्यमानी बोलको तीजमा स्वर दिनुका साथै नृत्यसमेत प्रस्तुत गरेकी छिन् । विपिन किरणको शब्द र नारायण सुवेदीको संगितमा बिन्ध्याबासिनी म्युजिकले तीज गीत बजारमा ल्याएको हो । भण्डारी विगत १२ बर्षदेखि नेपाली …

अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

–दिवस कोयू नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आगामीे अगस्त २५ देखि २७ सम्म अमेरिकाको न्यूर्योकमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव न्यूर्योक २०१७’ अयोजना गर्ने भएको छ । आदिवासी जनजातिका भेषभूषा, मातृभाषा, कला संस्कृति र पहिचान भएका चलचित्रहरू महोत्सवमा समावेश गरिनेछ । आदिवासी चलचित्रहरूको पहुँच र विस्तारलाई प्रमुख लक्ष्य बनाउँदै तीन दिनसम्म महोत्सव सञ्चालन गर्न लागिएको …

नेपालका दीप र न्युयोर्ककी नदियाको ‘त्यो पल’

पछिल्लो समय निकै नै कम गीत गाइरहेका वरिष्ठ गायक दीप श्रेष्ठको नयां गीत, भिडियो सहित सार्वजनिक भएको छ । न्युयोर्क निवासी युवा साहित्यकार नदिया लिवाङ्गको रचनालाई गायक श्रेष्ठले आफ्नो स्वर दिएका हुन् । “त्यो पल” भन्ने गीतलाई स्वर र संगीत दिन मात्रै गायक श्रेष्ठले ३ महिना लागेको बताए । “यो त अझ छिटो बनेको हो …

अमेरिकी राजनीतिज्ञबाट नेपाली बिष्णुमाया सम्मानित

अमेरिकी राजनीतिज्ञ एरिक आडम्सले चर्चित नेपाली अधिकारकर्मी डाक्टर बिष्णुमाया परियारलाई सम्मान गरेका छन् । न्युयोर्कको बु्रकलिन सहरका बोरो प्रेसिडेण्ड रहेका एरिक आडम्सको सम्मानपत्र सिटी काउन्सिलका प्रतिनिधिले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । नेपालको दलित आन्दोलन र अधिकारका क्षेत्रका गरेको योगदानका लागि आफूले बिष्णुमायालाई सलाम गर्ने एरिक आडम्स हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ । शनिबार पाकिस्तानी …

बोस्टन सप्ताह कार्यक्रममा १००८ महिलाहरुले कलश लिएर नगर परिक्रमा गर्ने तयारी 

-विजय थापा आगामी अगस्त ६ देखि १२ सम्म एक सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को लागि आयोजक तथा सम्पूर्ण समुदाय भब्य तयारीमा जुटेका छन् । आयोजक कुनै कसर नछोड्न उद्देश्यको साथ व्यापक प्रचार प्रसारमा अहोरात्र खटिई रहेका छन् । उक्त बृहत आध्यात्मिक महोत्सबमा कलश यात्रा बोस्टन सप्ताहको बिशेष कार्यक्रम …

क्यानडाको टोरोन्टोमा टोपी ईभेन्ट, पहिलोपटक भयवादबारे चर्चा

आईतबार गुरु पूर्णीमाको पावन अवसरमा आयोजना भएको टोपी ईभेन्टमा क्यानडाको टोरोन्टोमा नेपाली साहित्य समाज, क्यानाडाले पुस्तक विमोचन, भयवादका बारेमा चर्चा गरिएको छ । साथै काव्य गोष्ठीको आयोजना गरिएको छ । नोभेम्बर २०१० टोरोन्टोमा पहिलोपटक नेपाली टोपी ईभेन्ट भएयता नेपाली साहित्य समाज, क्यानाडाको पहलमा वर्षमा दुई तीनपटक टोपी ईभेन्टको नामबाट विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना हुँदै आएको …

यसरी गरियो न्युयोर्कमा ९ बालिकाको बेलबिवाह (२८ तस्विर)

नेवा: नख: न्युयोर्कको आयोजनामा न्युयोर्कमा चौंथो सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समान्त बज्राचार्यज्यूले नेवा: परम्परा अनुशार ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमाजु पुष्पा बज्राचार्यज्यूले सहयोग गर्नु भएको थियो। नख:का सचिव डा. नरेश मान शाक्य द्वारा संचालित कार्यक्रममा सहभागी सबैजनालाई नख:का कार्यबाहक अध्यक्ष श्री राजा शाक्यज्युले स्वागत ब्यक्त गर्नु भयो। महा-सचिब …

राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा बिष्णुमाया

राष्ट्रसंघीय उच्च राजनीतिक मञ्च अन्तरगत बाल, बलजफ्ती र शीघ्र विवाह उन्मुलन सम्बन्धि कार्यक्रममा अधिकारवादी डाक्टर बिष्णुमाया परियारले नेपालको दुखद अवस्थाबारे जानकारी गराउनुभएको छ । डाक्टर परियारले नेपालमा हुने बालविवाह, जर्बजस्ती विवाह र शीघ्र विवाहबारे राष्ट्रसंघको राजनीतिक मञ्चमा जानकारी गराउनुभएको हो । कार्यक्रम मंगलबार न्युयोर्कको राष्ट्रसंघ प्लाजामा भएको हो । ह्युमन राइट वाचको रिपोर्ट अनुशार हरेक …

इम्पोर्ट टाइकुन : डिभीले अमेरिका ल्याएका ऋषी ढकालको प्रेरणादायी जीवनकथा

-दिब्यज्योति ऋषि ढकाल, नेपाली अमेरिकन समुदायमा निकै नै चर्चित नाम । अमेरिकी सहर सानडियागोका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत ढकालको बिस्तारित परिचय तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा समेत स्थापित भएको छ । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र …

न्युयोर्कमा सुरु हुने भयो नेपाली भाषा र संगीतकक्षा

अमेरिकाको न्युयोर्कमा पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संगीत सिकाउने उद्देश्यले नेपाली भाषा र संगीत कक्षा औपचारिक रुपमा सुरु हुने भएको छ । केही समयदेखि परिक्षणका रुपमा नेपाली भाषा र संगीतकक्षा संचालन भइरहेपनि अब भने पूर्णरुपमा संचालन हुने भएको हो । अमेरिकामा रहेका पछिल्लो पुस्ताका नेपालीहरुले नेपाली भाषा बोल्न र लेख्न नजान्ने समस्या रहेको …



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!