कर्पोरेट

बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी

बनियानी (झापा) । स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो …

सगुनमा १५ सय भन्दा धेरैबाट डेढ मिलियन डलर लगानी भइसक्यो :: गोविन्द गिरी, संस्थापक, सगुन

सगुनले खोलेको मिनी आईपीओबारे विस्तारमा बताइदिनुहुन्छ कि ? मिनी आईपीओ भनेर मिडियाले प्रयोग गर्दै आएपनि यसको प्राविधिक शब्द रेगुलेशन ए प्लस हो । ओबामा प्रशासनले सन् २०१२ मा बनाएको कानुन हो यो । ८० बर्ष यता जतिपनि माइक्रोसफ्ट हाइटेक कम्पनीहरु आए, केवल धनीहरुले मात्र स्टार्टअपमा लगानी गर्न पाए । ती कम्पनीहरु पूर्ण आईपीओका रुपमा स्टक …

सगुनमा लगानी : जोखिम कि अवसर ?

-बिमल ज्ञवाली कुनै पनि राम्रो कम्पनीमा लगानी गर्नु भनेको आफ्नो आम्दानीको श्रोत वा भनौ पुँजीलाई बढाउनु पनि हो । अमेरिकामा रहेका गुगल, फेसबुक, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीमा शेयर हाल्नेहरुको सम्पति धेरै गुणा बढेका उदाहरण छन् । अहिलेको विश्वमा उभार आइरहेका कम्पनी भनेका सबै आईटी सेक्टर नै रहेका छन् । भाइबर, स्न्याप च्याट जस्ता कम्पनीहरू अरबौं …

उद्यमी बन्दै कर्णालीका महिला

कर्णालीका महिला कोही सीप सिकाउँदै, कोही सिक्दै आत्मनिर्भर बन्न अग्रसर छन् । आत्मनिर्भर बने कसैले हेप्दैन भन्ने भेउ पाएपछि उनीहरू आएका अवशर नगुमाइ आफूलाई यसतर्फ सक्रिय बनाएका छन् । रमेश रावल कालिकोट । जुम्ला चन्दननाथ नगरपालिका वडा ४ का ५५ वर्षीया रामलिला बुढा कर्णालीका बेरोजगार महिलालाई उद्यम सिकाउने हिड्ने गरेकी छन् । कर्णालीका मुगु, जुम्ला …

कृषिमा लगानी ‘बालुवामा पानी’

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर  उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ। कृषिले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान पनि निरन्तर ओरालो लागेको छ। यसले कृषि क्षेत्रमा गरिएको लगानी ‘बालुवामा पानी’ खनाएजस्तै देखाएको छ। सरकारले आर्थिक …

यसरी विस्तार भयो क्यासिनो

सोल्टी होटेलमा सन् १९६८ मै क्यासिनो खुलेको थियो, जुन दक्षिण एसियामै पहिलो थियो । सोल्टी होटेलका मालिक तत्कालीन अधिराजकुमार हिमालयविक्रम शाहकै नाममा मन्त्रिपरिषद्ले निर्णय गरी क्यासिनो नेपालको लाइसेन्स दिइएको थियो । पाँचतारे होटेलमा मात्र क्यासिनोको लाइसेन्स पाउने भनिएको थियो, पाँचतारे सोल्टीमा मात्र थियो । सोल्टी नजिकै तहाचलमा घर भएका किशोर सिलवाल अस्कल (अमृत साइन्स) कलेजमा …

‘विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा’

विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको तथ्य खुलेको छ । डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । उसले यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखाएको छ । विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारिको …

अर्थमन्त्रीको कर कनेक्सन !

राज्यको अर्थतन्त्रको सम्पूर्ण बागडोर सम्हाल्ने जिम्मा पाएको मन्त्रालय हो अर्थमन्त्रालय । र, यही मन्त्रालय यतिबेला राज्यलाई आर्थिक नोक्सान दिलाउने यौटा कर्ममा अघि बढ्न चाहेको छ । राज्यलाई कसरी हुन्छ आर्थिक रुपमा सम्पन्न गराउनुपर्ने दायित्व बोकेको विभागीय मन्त्रालय केही व्यक्ति र संस्थालाई सम्पन्न गराउन लागेको देखिन्छ । अर्थमन्त्रालयको जिम्मा माओवादी नेता कृष्णबहादुर महराले लिएका छन् । …

नेपालमा चाउचाउ भित्र्याउने आचार्यको ‘चाउचाउ’ संघर्ष

खसोखास/काठमाडौँ ‘आरएआरए रारा मिठो भन्छन् सारा’ यो विज्ञापन रेडियो नेपालबाट नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो रारा चाउचाउ सार्ककै पहिलो चाउचाउ हो । ०३९ सालमा  गण्डकी नुडल्स प्रा.लि द्धारा उत्पादिन रारा चाउचाउको लोकप्रियता अझै पनि पश्चिमका सहर र ग्रामीण भेगका बस्तीहरुमा उत्तिकै रहको संस्थापक प्रवन्ध निर्देशक कृष्ण आचार्य बताउँछन् । यो उद्योगमा २५ …

आमाले गरेको विकास

देशको आधा जनसंख्या ओगटेका महिला विकास निर्माणमा सहभागी हुने हो भने विकास टाढा छैन भन्ने कुराको उदाहरण बनेका छन् लेखनाथका आमा समूह स्मीता अधिकारी पोखरा। सामुदायिक विद्यालय, खेल मैदान, भवन, सभाहल, पार्टी प्यालेस, व्यायामशाला र सपिङ सेन्टर। अनि, प्राय सबै घरमा नीजि सवारी साधन। लेखनाथ, रिठ्ठेपानीमा रहेको गुरुङ बस्तीको देखिने परिचय हो यो। आफूलाई चाहिने …



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!