
मे ३१, शनिबार न्यू जर्सीमा बसोबास गर्ने नेपाली समुदाय नेपाल डे फेस्टिभल मनाउन एकजुट हुने भएको छ। न्यू जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा दिउँसो १:०० बजेदेखि साँझ ६:०० बजेसम्म आयोजना

अमेरिकाबाट बाहिरी देशहरूमा पठाइने रेमिट्यान्समा ३.५% कर लागु गर्ने प्रस्तावित कानूनले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई ठूलो आर्थिक प्रभाव पार्ने अनुमान गरिएको छ। यो प्रस्ताव अमेरिकी प्रतिनिधि सभाले मे २२,

लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अमेरिकाका प्रमुख शहरहरूमा रिलिज भएको छ। यो चलचित्रले नेपालमा रिलिजको पहिलो हप्तामै ५ करोड ७५ लाखको आकर्षक व्यापार गर्न सफल भएको छ। विपिन कार्की, मिरुना मगर,

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ आइतवार न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं स्ट्रीट र म्याडिसन एभिन्यूमा “नेपाल डे परेड २०२५” को आयोजना गरियो । नेपाली

अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा परी २४ वर्षीय विद्यार्थी रोनव सुवेदी गम्भीर अवस्थामा उपचाररत छन्। अन्तर्राष्ट्रिय विद्यार्थी सुवेदी बुधबार राति डलासमा हाइवे आई-३० हुँदै घर फर्कने क्रममा कार दुर्घटनामा गम्भीर

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको न्यूयोर्क शाखाले आगामी मे १८, २०२५ आइतवारका दिन न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं सडक

नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार

नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् । बिहीबार ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर

नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइत आगामी मे १४ देखि जुन २ सम्म अमेरिका भ्रमणमा आउने कार्यक्रम तय भएको छ। यो भ्रमणका क्रममा डा. रुइतले अमेरिकामा एक दर्जनभन्दा बढी कार्यक्रममा
KHASOKHAS