नेपालबाहिरको नेपाल

शनिबार ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको वार्षिकोत्सव/अन्तरक्रिया जेएफके मेरियटमा

ग्रेटर न्युयोर्क  नेपाली चेम्बर अफ कमर्शले पहिलो वार्षिकोत्सव मनाउन आगामी अप्रिल १२ तारिख, शनिबार, न्युयोर्कको जेएफके मेरियट होटलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। शनिबार बेलुका विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तयारी

नेपाली महिलाको शव कुहिएको अवस्थामा फेला, नेपालबाट परिवार आएपछि पोस्टमार्टम जाँच

प्रहरीले शनिबार बिहान दिल्लीको किशनगढ गाउँको एक घरको दोस्रो तल्लाको कोठामा एक नेपाली महिलाको कुहिएको शव फेला परेको बताएको छ। अधिकारीहरूका अनुसार किशनगढ प्रहरी चौकीले बिहान साढे १० बजे प्राप्त

बानामा निर्वाचित भएमा आगो लागेपछि इनार खन्ने नभई आगो लाग्नै नदिने अभिप्रायले काम गर्नेछौँ

अहिले म अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको वाल्टिमोर काउन्टीमा वसोवास गर्दे आएको छु । विगत वाह्र वर्ष देखि आफनो व्यावसायिक जीवनलाई अगाडि वढाईरहेको छु । मैले आफनो व्यवसायिक जीवन र पारिवारिक

‘व्यवसाय सुरु गर्ने नेपाली व्यवसायीलाई ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले सहयोग गर्छ’

प्रदीप श्रेष्ठ न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायका व्यवसायीहरूको अनुभव र आवश्यकतालाई समेटेर ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना गर्ने संस्थापक हुन् । उनले नेपालमा करिब २० वर्ष विभिन्न व्यवसायमा

नेपाली नयाँ वर्षको अवसरमा अमेरिकाको मेरिल्यान्डमा ब्याडमिन्टन प्रतियोगिता आयोजना

अमेरिकाको मेरिल्यान्ड नेप्लिज ब्याडमिन्टन क्लबले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। उक्त प्रतियोगिता यहीँ अप्रिल १२ मा क्यापिटल ब्याडमिन्टन एकेडेमी,

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म

कसैका लागि  ‘वसन्त’ एउटा चलचित्रमात्र लाग्न सक्छ, तर न्यूयोर्क निवासी उर्मिला लाम्गादेका लागि यो आफ्नै सपनाको पुनर्जन्म हो। किनभने गायिका तथा अभिनेत्री उर्मिला २२ वर्षको लामो अन्तरालपछि चलचित्र ‘वसन्त’ मार्फत

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै ९३ हजार अमेरिकी डलर अर्थात् झण्डै सबा करोड नेपाली रुपैया अझै वेवारिस अवस्थामा रहेको छ । यो रकम अहिलेसम्म कसैले पनि

युएईले दियो १६६ जना नेपाली बन्दीलाई आम माफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको छ । युएई सरकारले पवित्र महिना रमजान एवम् इद पर्वका अवसरमा एक सय ६६ जना नेपाली

पोर्चुगलका लागि नेपाली राजदूत पौडेलद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति

क्यानडाको भिसा लगाइदिने प्रलोभनमा थाइल्यान्ड पुर्‍याइका ५ नेपालीको उद्धार

क्यानडाको भिसा लगाइदिने प्रलोभनमा थाइल्यान्डमा पुर्‍याइ अलपत्र पारिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले क्यानडाको भिसा लगाइदिने भन्दै थाइल्यान्ड ल्याई बिचौलियाले अलपत्र पारेका ५ जना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com