
विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका

अमेरिकामा बलात्कारको आरोपमा दोषी ठहर भई ३७८ वर्षको सजाय काटिरहेका नेपाली मूलका व्यक्तिको सजाय न्यायाधीशले खारेज गरेपछि उनलाई जुन १३ शुक्रबार अदालतमा पेश गरिने भएको छ । क्यालिफोर्नियाको योहो काउन्टी

अमेरिकाको भर्जिनियामा मृत भेटिएका एकैपरिवारका ४ नेपालीको दाहसंस्कारका लागि गोफण्डमी सुरु गरिएको छ । एनआरएनए भर्जिनिया च्याप्टरले ५० हजार डलरको लक्ष्यसहित सुरु गरेको गोफण्डमीमा यो समाचार तयार पार्दासम्म झण्डै १२

अमेरिकामा ३ वर्षदेखि सम्पर्कविहीन भएका लक्ष्मण केसीको खोजीका लागि उनको परिवारले अपिल गरेको छ। ३४ वर्षीय नेपाली-अमेरिकी लक्ष्मण केसी सन् २०२२ देखि परिवारको सम्पर्कमा नरहेको उनको परिवारले जनाएको छ। तीन

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले मासाचुसेट्सको ब्रिमफिल्ड टाउनमा ८.०२ एकड जग्गा खरिद गरी अमेरिकामा रहेका सम्पूर्ण किरात राईहरूको लागि साकेलाथान र चूलाघरमा सांस्कृतिक साझा चुलाथानको स्थापना गरेको छ। यो

भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार,

न्युयोर्क सिटीको सहयोगमा शहरका पाँच बरोमा पाँचवटा कलाकृति प्रदर्शन गरिने भएको छ। न्युयोर्क सिटी डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशनले पाँचवटा बरोमा पाँचवटा अस्थायी सार्वजनिक कलाकृतिहरू प्रदर्शन गर्ने योजना घोषणा गरेको हो। यस

शनिबार फेयर लन, न्यु जर्सीमा आयोजित नेपाल डे महोत्सवमा नेपाल झल्कियो। फेयर लनका उपमेयर जोश रेइनिज र राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त महोत्सवमा

जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन २०२५ मंगलबार टोरन्टोमा सम्पन्न भएको छ। क्यानडामा दर्ता भएको गैरसरकारी संस्था सहयात्रा–क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूले संयुक्त रूपमा आयोजना
KHASOKHAS